|
|
|
| झण्डासँग टङ्क उप्रेती मेरो निपमा रसाएको छ बलिदानको जिउँदो रगत म बगाउन चाहन्छु निपको किनारैकिनार एउटा नीलो खोला म बाँच्न चाहन्छु अनन्तअनन्तसम्म फहराइरहेको झन्डासँग । |
| टङ्क उप्रेती प्रकाशित कृतिहरूः 1. गजुर पग्लिएर 2. शब्दहरूको नेपथ्य 3. अनुभूतिका अक्षरहरू सम्प्रतिः नेपाल टेलिभिजन। |