पतझड
-मनु मन्जिल
भर्खरै समयले
यौटा तारा
एस्ट्रेमा निभाएर गएको छ
बगैँचाको
नौलो यौटा फूल खसेर
पत्थर भएको छ
अहिले शून्यले
लिएको छ
नदी-किनारको माझीको ठाउँ
अब सुरु भएको छ
³