Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

सर्त

--दिनेश पौडेल

रात परेपछि फेरि

डकैती गर्न

नआउने सर्तमा

मात्र

मैले तिमीलाई

आफ्नो सम्पूर्ण रगत

त्यसरी पिउन दिएको थिएँ।

 

*****